Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

97.SAVE DR CHITRA Psd. WAGLE (डा. चित्रप्रसाद वाग्लेलाई बचाऔं । )

डा.  चित्रप्रसाद वाग्लेलाई बचाऔं । 

त्यसपछी मैले सोचे ,

अनि खोलियो फेसबुक समुह  
सहयोगी मनहरुमा डा चित्र प्रसाद शर्मा वाग्ले

अनि गरियो अनुरोध तमाम मनहरुलाई 

आदरणिय मित्र, महिला तथा सज्जनबृन्दहरु,
महोदय ,
सर्बप्रथम डा चित्र प्रसाद शर्मा वाग्लेको शिघ्र  स्वास्थ्य  लाभको कामना गरौ  नेपालको स्वास्थ्य क्षेत्रको बिकासमा उँहाको योगदान हामीले भुलेका छैनौ  गत बर्ष उँहाले उत्कृष्ट चिकित्सकको सम्मान पनि प्राप्त गर्नु भएको थियो उँहा यतिबेला क्यान्सर पीडित भएर भारतको दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा उपचाररत हुनु हुन्छ  उँहाको उपचारमा धेरै नै खर्च लाग्ने   जानकारी प्राप्त हुँदा पनि नेपाल सरकारले आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिएर पनि सहयोग नगर्नु विडम्बना हो  तर सधैं अरुको भर पर्ने दोष दिने प्रबृती छोडेर सोच्दा हामीले चाँही के पो गर्यौ ? के हामी थोरै रकम संकलन गरेर उँहालाई सहयोग गर्न सक्दैनौ ? हाम्रो यो सानो प्रयाशमा उँहाको जीवन रक्षा हुन्छ भने हामी किन लागि नपर्ने ? "एक थुकी सुकी, सय थुकी नदी", भने झै हामी सबैले उँहाको सहयोगमा हातेमालो गर्न अनुरोध गरौ तमाम सहयोगी मनहरु, आउँ हामी हातमा हात मिलाएर एक आपसमा साथ दिऔं अन्त्यमा, तपाईंहरुको सानो सहयोग , सकारात्मक सोच सहयोगी मनहरुले साच्चै डा वाग्लेलाई नयाँ  जीवन दिनसक्छ, प्रतिज्ञा गर्नुहोस्
धन्यवाद  
Dear All,
Hoping for the speedy recovery of Dr. Chitra Prasad Sharma Wagle. Let us all be reminded of the immense contribution by Dr.Wagle into health sector of Nepal. At present he is undergoing treatment for Cancer at Rajiv Gandhi Cancer Hospital, Delhi. We all know that treatment of cancer is not easy physically, financially and emotionally. It is sad to know that Government of Nepal has not been able to provide enough support to Dr. Wagle despite constant reassurance. Let us give a thought on what we have been doing to lend help, when we can do a lot if we intend to. As a small gesture we can contribute financially which shall help him ease the pain he is going through.To conclude, our positive thought with small and noble contribution can give Dr. Wagle a new life for sure.Let us all join hands and make a call for his help.
Thank You!

AND,
तपाईं डा. चित्र प्रसाद शर्मा वाग्ले को शिघ्र स्वास्थ्य लाभको कामना गर्दै रु १ लाख ५० हजार ५० रुपैया आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको छ । सबै प्रती हार्दिक आभार ब्यक्त गर्दछु । भवदिय डा. सुर्य पराजुली

       

No comments:

Post a Comment