Followers

53. हात्तीपाईले रोग निबारण ( Elephentitis Control Programme)


प्रथम चरणमा सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरुमा यही माघ २०,२१ र २२ गते हात्तीपाईले रोग निबारण को लागि औषधी खुवाईदै छ । झापा जिल्ला सन्क्रमणको हिसाबले नेपालमा तेश्रो स्थानमा पर्दछ, मैले झापामा रहदा खिचेको  हात्तीपाईले बिरामीको खुटाको तस्वीर।

तस्वीर सौजन्य
डा.सुर्य पराजुली 
बि पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान 

    

No comments:

Post a Comment