Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

96. WHO-Sixty-sixth World Health Assembly (विश्व स्वास्थ्य संगठनको वार्षिक स्वास्थ्य भेला र छलफल)

विश्वको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठन अर्थात् डब्लुएचओले अग्रणी भूमिका खेल्दछ अहिले यस संगठनले आप्mनो ६६ औं वार्षिक भेला आयोजना गरिरहेको यही मे २० देखि मे २८ तारिकसम्म यो भेला आयोजना गरिएको
Dr Margaret Chan, Director-General of WHO speaking at the plenary session of the Sixty-sixth World Health Assembly.
Photo:- WHO
विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रका प्रतिनिधिहरु यो भेलामा सहभागी भइरहेका छन् झण्डै तीन हजार जना यसमा सहभागी छन् यो यस्तो विशेष भेला हो, जसबाट विभिन्न नीतिनियमहरु बनाउने, परिमार्जन गर्ने,

हटाउने, आर्थिक एजेण्डाहरुमा छलफल गर्ने, नयाँ महानिर्देशक आदि छान्ने काम गरिन्छ प्रत्येक वर्ष यो भेला स्वीजरल्याण्डको जेनेभामा हुने गर्दछ नेपाल पनि विश्व स्वास्थ्य संगठनको सक्रिय सदस्य राष्ट्र हो नेपालबाट वर्तमान स्वास्थ्य मन्त्री विद्याधर मल्लिक, स्वास्थ्य सचिव डा प्रवीण मिश्र लगायत अरु अधिकारीहरु सहभागी छन् सहस्राब्दी विकास लक्ष्य यही सन् २०१५ को अन्त्यमा सकिँदैछ जसले गर्दा पनि यो भेला विगतका भेलाभन्दा बढी नै चासोको विषय बनेको यस सभामा यसपल्ट उठाइएका प्रमुख स्वास्थ्य मुद्दाहरु दीर्घकालीन असर पार्ने खालका छन् दीर्घ रोगहरुः जस्तो मधुमेह, मुटुको रोगहरु, अर्बुद रोग फोक्सोमा हुने दीर्घ रोगहरु जुन नसर्ने प्रकृतिका.............

No comments:

Post a Comment