नमस्कार! नेपाल मेडिकल भोलिन्टियर सोसाईटी (डाक्टर साथी) मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउँ-समाज,कुना-कन्दरा र हेपिएका अपहेलित बस्तीबाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ। यो एउटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो । तपाई पनि सहकार्य गर्नसक्नुहुनेछ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) के र किन ???
ब्लग हेरिएको संख्या >>>
Search This Blog (यो वेभब्लगमा प्रकाशित बिषयबस्तु हेर्न यहाँ शब्द राख्नुहोस )
Followers
118. Breast Feeding (स्तनपान सप्ताह र जान्नुपर्ने केही कुराहरु) By डा. सूर्य पराजुली
सामान्य भाषामा बुझ्नुपर्दा बच्चाको जन्म भइसकेपछि आमाले बच्चालाई आफ्नो दूध खुवाउनु स्तनपान हो ।
तपार्इं–हामी धेरैले विभिन्न माध्यमबाट सुनेको, भोगेका नै छौं कि स्तनपान अमृतपानसरह हो ।
अंग्रेजी महिना अगष्टको पहिलो हप्ता पारेर विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष विश्वभर स्तनपान सप्ताह मनाउने गर्दछ ।
हुन त स्तनपानका बारेमा वर्षैभरि जानकारी राख्नु आवश्यक छ । तर पनि यस सप्ताहको बेला विशेष जानकारीमूलक कार्यक्रमहरु हुने गर्दछन् ।
‘शिशुलाई स्तनपान गराउनको लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमका साथ नेपालमा स्तनपान सप्ताह सफल भएको छ ।
नेपालले सन् १९९५ देखि यो दिवस मनाउन शुरु गरेको हो ।
बच्चा जन्मिएपछि ६ महिनाको उमेरसम्म आमाको दूध माग खुवाउनु पर्दछ । जसलाई ‘एक्सक्लुसिथ व्रेष्ट फिडिङ’ भनिन्छ ।
स्तनपानका सन्दर्भमा हाम्रो गाउँ–समाजमा विभिन्न धारणाहरु रहेको हामीले अध्ययन–अनुसन्धान भ्रमणको क्रममा भेटेका छौं । पहिले स्तनबाट आउने बिगौती दूध बच्चाको लागि अति नै आवश्यकीय वस्तु हो । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई सशक्त पार्न मद्दत गर्दछ । यसले बच्चालाई रोग लाग्नबाट पनि बचाउाछ । बिगौती दूध फोहोर दूध हो भनेर फाल्ने चलन अझै पनि भेटिन्छ, यो एकदमै गलत बुझाइ हो । वास्तवमा यो दुध खुवाउनै पर्दछ । अझ डरलाग्दा केही सामाजिक चलनहरुको बारेमा कुरा गरौं । जस्तो कि छ्याङ, मह, दालको रस, गाईको दूध बच्चालाई जन्मनेबित्तिकै खुवाउने प्रचलन गलत हो ।
इतिहासको प्रसङ्ग कोट्याउने हो भने इजिप्टसियन् ग्रिक तथा रोमन साम्राज्यको बेला महिलाहरु आफ्नो बच्चालाई मात्र दूध खुवाउने गर्दथे । राजकीय परिवारभित्र बच्चालाई दूध खुवाउन बाहिरबाट ‘ओएट नर्स’ को रुपमा महिलाहरुलाई ल्याउने चलन थियो । जुन युरोपभर पछिसम्म पनि रहिरह्यो । १५ औं शताब्दीतिर आएर गाई तथा बाख्राको दूध खुवाउने प्रचलन शुरु भयो ।
सन् १९०० तिर स्तनपानलाई पश्चिमी राष्ट्रहरुमा गलत दृष्टिकोणले हेर्न थालियो । पछि सन् १९६० पछि भने यस्तो नकारात्मक दृष्टिकोणमा सुधार आयो ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११ को तथ्याङ्क हेर्दा करीब ४५ प्रतिशत महिलाले मात्र १ घण्टाभित्र बच्चालाई स्तनपान गराएको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने अझै पनि स्तनपान सम्बन्धमा आवश्यक ज्ञान राम्ररी नगएको जानकारी पाइन्छ ।
आमाको दूध बच्चाको लागि अति नै उत्तम वस्तु हो भनेर हामीले माथि नै प्रष्ट पारिसक्यौं । दूध खुवाउनाले आमा तथा बच्चा र परिवार समाज सबैलाई फाइदा हुने कुरामा दुईमत छैन । आमाको दूध बच्चालाई खुवाउन कुनै वैज्ञानिक परीक्षण प्रायश: गर्न पर्दैन । आमाको दूध बच्चाको पाचन प्रणालीले सहजै पचाउन सक्दछ । यदि अरु खाना खुवायौं भने नपचेर झाडापखाला लगायतका समस्याहरु आउन सक्दछन् । स्तनपानले बच्चाको शारीरिक र मानसिक दुवैको वृद्धिमा सहयोग पुर्याउाछ । आमाको दूध खाने बच्चाको सकारात्मक सोच्ने क्षमतामा वृद्धि हुने अनुसन्धानहरुले देखाएका छन् । यसो त आमाले दूध खुवाउदा आमाको पाठेघर सामान्य अवस्थामा फर्काउन मद्दत गर्दछ । यसले प्राकृतिक परिवार नियोजनको पनि काम गर्दछ ।
आमाको दूध किन्न पर्दैन, यसर्थ यसले आर्थिक बजार पनि कम गराउाछ । यदि हामीले बजारमा पाइने फर्मूला दूधको प्रयोग गर्र्यौं भने आर्थिक व्यभार पनि बढाउाछ । त्यस्तो प्रकारको दूधको प्रयोगले बच्चामा विभिन्न संक्रमणहरु हुन सक्दछन् ।
आमाको दूध जतिबेला पनि तयार हुन्छ न कि फर्मूलाहरु तयार पार्नु पर्दछ । आमाको दूध प्राकृतिकरुपकै तयार अवस्थाका रहने हुादा बच्चाको आवश्यकताअनुसार जुनसुकै बेला पनि खुवाउन सकिन्छ । आमाको दूध खाने बच्चाहरुमा आमाप्रति बढी नै आत्मिक सम्बन्ध रहने कुरा अध्ययनहरुले प्रष्ट पारिसकेका छन् । भनिन्छ आमाको दूध खाने बच्चालाई भविष्यमा दम, अस्टियोपोटोसिस, हर्निया, मेनिन्जाइटिस पनि कम गराउादछ ।
आमाको दूधको फाइदा बारेका प्रसङ्गहरुमा हामी विभिन्न दृष्टिकोणले केलाउन सक्दछौं । अरु धेरै फाइदाहरु पनि छन् ।
तर हिजोआज बढ्दो शहरीकरण र आधुनिकतासागै बच्चालाई आमाको दूध खुवाउने प्रचलनमा कमि आउादै गएको छ । यस्तो प्रचलनले गर्दा धेरै समस्याहरु उत्पन्न हुन सक्दछ । तसर्थ, कार्यालयमा बच्चालाई स्तनपान गराउने, अरु ठाउमा पनि बच्चालाई स्तनपान गराउन सबैको सहयोग जरुरी रहन्छ । आमा स्वयम्ले यसमा अग्रणी भूमिका खेल्नुपर्छ ।
समग्रमा भन्नुपर्दा सप्ताहको समयमा मात्र नभई वर्षभर स्तनपानको फाइदाहरुको बारेमा जनचेतनामूलक जानकारी प्रदान गरिरहनु सम्बन्धित निकायको कर्तव्य हो भने हामी सबै सचेत रहनु झन् ठूलो कर्तव्य हुन आउछ ।
97.SAVE DR CHITRA Psd. WAGLE (डा. चित्रप्रसाद वाग्लेलाई बचाऔं । )
डा. चित्रप्रसाद वाग्लेलाई बचाऔं । त्यसपछी मैले सोचे , |
अनि खोलियो फेसबुक समुह
AND,
तपाईं डा. चित्र प्रसाद शर्मा वाग्ले को शिघ्र स्वास्थ्य लाभको कामना गर्दै रु १ लाख ५० हजार ५० रुपैया आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको छ । सबै प्रती हार्दिक आभार ब्यक्त गर्दछु । भवदिय डा. सुर्य पराजुली
सहयोगी मनहरुमा डा चित्र प्रसाद शर्मा वाग्ले
अनि गरियो अनुरोध तमाम मनहरुलाई ,
आदरणिय मित्र, महिला तथा सज्जनबृन्दहरु,
महोदय ,
सर्बप्रथम डा चित्र प्रसाद शर्मा वाग्लेको शिघ्र स्वास्थ्य लाभको कामना गरौ । नेपालको स्वास्थ्य क्षेत्रको बिकासमा उँहाको योगदान हामीले भुलेका छैनौ । गत बर्ष उँहाले उत्कृष्ट चिकित्सकको सम्मान पनि प्राप्त गर्नु भएको थियो । उँहा यतिबेला क्यान्सर पीडित भएर भारतको दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा उपचाररत हुनु हुन्छ । उँहाको उपचारमा धेरै नै खर्च लाग्ने जानकारी प्राप्त हुँदा पनि नेपाल सरकारले आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिएर पनि सहयोग नगर्नु विडम्बना हो । तर सधैं अरुको भर पर्ने र दोष दिने प्रबृती छोडेर सोच्दा हामीले चाँही के पो गर्यौ ? के हामी थोरै रकम संकलन गरेर उँहालाई सहयोग गर्न सक्दैनौ र ? हाम्रो यो सानो प्रयाशमा उँहाको जीवन रक्षा हुन्छ भने हामी किन लागि नपर्ने ? "एक थुकी सुकी, सय थुकी नदी", भने झै हामी सबैले उँहाको सहयोगमा हातेमालो गर्न अनुरोध गरौ न । तमाम सहयोगी मनहरु, आउँ हामी हातमा हात मिलाएर एक आपसमा साथ दिऔं । अन्त्यमा, तपाईंहरुको सानो सहयोग , सकारात्मक सोच र सहयोगी मनहरुले साच्चै डा वाग्लेलाई नयाँ जीवन दिनसक्छ, प्रतिज्ञा गर्नुहोस् ।
धन्यवाद
Dear
All,
Hoping for the speedy recovery of Dr.
Chitra Prasad Sharma Wagle. Let us all be reminded of the immense contribution
by Dr.Wagle into health sector of Nepal. At present he is undergoing treatment
for Cancer at Rajiv Gandhi Cancer Hospital, Delhi. We all know that treatment
of cancer is not easy physically, financially and emotionally. It is sad to
know that Government of Nepal has not been able to provide enough support to
Dr. Wagle despite constant reassurance. Let us give a thought on what we have
been doing to lend help, when we can do a lot if we intend to. As a small
gesture we can contribute financially which shall help him ease the pain he is
going through.To conclude, our positive thought with
small and noble contribution can give Dr. Wagle a new life for sure.Let us all join hands and make a call
for his help.
Thank
You!
AND,
तपाईं डा. चित्र प्रसाद शर्मा वाग्ले को शिघ्र स्वास्थ्य लाभको कामना गर्दै रु १ लाख ५० हजार ५० रुपैया आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको छ । सबै प्रती हार्दिक आभार ब्यक्त गर्दछु । भवदिय डा. सुर्य पराजुली
96. WHO-Sixty-sixth World Health Assembly (विश्व स्वास्थ्य संगठनको वार्षिक स्वास्थ्य भेला र छलफल)
विश्वको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठन अर्थात् डब्लुएचओले अग्रणी भूमिका खेल्दछ । अहिले यस संगठनले आप्mनो ६६ औं वार्षिक भेला आयोजना गरिरहेको छ । यही मे २० देखि मे २८ तारिकसम्म यो भेला आयोजना गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रका प्रतिनिधिहरु यो भेलामा सहभागी भइरहेका छन् । झण्डै तीन हजार जना यसमा सहभागी छन् । यो यस्तो विशेष भेला हो, जसबाट विभिन्न नीति–नियमहरु बनाउने, परिमार्जन गर्ने,
Dr Margaret Chan, Director-General of WHO speaking at the plenary session of the Sixty-sixth World Health Assembly. Photo:- WHO |
हटाउने, आर्थिक एजेण्डाहरुमा छलफल गर्ने, नयाँ महानिर्देशक आदि छान्ने काम गरिन्छ । प्रत्येक वर्ष यो भेला स्वीजरल्याण्डको जेनेभामा हुने गर्दछ । नेपाल पनि विश्व स्वास्थ्य संगठनको सक्रिय सदस्य राष्ट्र हो । नेपालबाट वर्तमान स्वास्थ्य मन्त्री विद्याधर मल्लिक, स्वास्थ्य सचिव डा प्रवीण मिश्र लगायत अरु अधिकारीहरु सहभागी छन् । सहस्राब्दी विकास लक्ष्य यही सन् २०१५ को अन्त्यमा सकिँदैछ । जसले गर्दा पनि यो भेला विगतका भेलाभन्दा बढी नै चासोको विषय बनेको छ । यस सभामा यसपल्ट उठाइएका प्रमुख स्वास्थ्य मुद्दाहरु दीर्घकालीन असर पार्ने खालका छन् । दीर्घ रोगहरुः जस्तो मधुमेह, मुटुको रोगहरु, अर्बुद रोग फोक्सोमा हुने दीर्घ रोगहरु जुन नसर्ने प्रकृतिका.............
94. Need of Treatment in Mental Health Problems - मानसिक समस्यामा उपचार जरुरी By Dr Dhana Ratna Shakya, BPKIHS
8f= wg/Tg zfSo, Pd8L
P;f]l;o6 k|f]km];/≤ jl/i7 gzf, :gfo" tyf dgf]/f]u ljz]if1
BP Koirala Institute of Health Sciences (BPKIHS), Dharan, Nepal
|
tfOjfgsf]
tfOk]Odf ;DkGg Pl;ofnL dgf]lrlsT;sx?sf]
bf]>f] ljZj e]nf (Second World Congress of Asian
Psychiatry)df o; n]vssf t˚{af6
k|:t't …dfOu|]g lz/bb{df dfgl;s ;d:ofÚ (Psychiatric manifestations/
associations in migraine headache) / …alx/Ë
;]jfdf cGo lrlsT;f ljefuaf6 k7fOPsf lj/fdLx?df dfgl;s ;d:ofÚ (Psychiatric
morbidity profiles of referred clinic patients) zf]wkqx?sf
nflu g]kfnnfO{ …;jf]{Ts[i6
k|:t'ltsf] k'/:sf/’
ldNof] . tL zf]wkqx?sf
cfwf/df g]kfnL dgf]/f]uLx?sf] cj:yf / dfgl;s ;d:ofdf pkrf/sf] cfjZostfaf/] oxf“
5n˚n cufl8 a9fOG5 .
lbglbg} cf]5\Øfgdf
lk;fa ug]{ gfg'sf] ;d:of xf];\ jf a'9fkfdf
:d/0f zlSt sd x'“b} uPsf afh]n] x'“b}
gePsf] s'/fdf z+sf u/]/ cl• ln“bf,
cs:dft\ >Ldfg laTbf dlxgf}+ lg/f; x'g]
sfsLsf] cj:yf xf];\ jf ;fyLx?sf] nxnx}df nfu]/ /lS;, g;f jf uf“hf ;]jg ug]{
efO{sf] ;d:of, ljgf sf/0f dg{ nfu]“ egL cflQg] ;fyL xf];\ jf s]lx ;d:of kbf{ d'5f{ kg]{
sfG5L, a]nfa]nf ˚'lt{ u/]/ dSv kg]{ wSs' nufpg]
l5d]sL xf];\ jf cgf}7f] larf/ / Jojxf/ ug]{ gft]bf/ jf s}of}+ lrlsT;s b]vfp“bf
klg /f]u gv'l§P/ 6fpsf],
k]6 b'Vg] jf s'g} cGo
zfl//Ls nIf0fn] cflht efph" xf];\ jf x'g;S5, Pp6} s'/f dgdf
clgolGqt ?kdf af/Daf/ bf]xf]l/P/ lg“b x/fd x'g] cfÎg}
cj:yf Û xfdLdWo]
slQnfO{ o:tf ;d:of s'g} dfgl;s /f]un] x'G5 eGbf lrQ a'‰nf Û
s]lx
u/L cGo :jf:Yosld{ jf cGo JolStaf6 dfgl;s ;d:of eGg] gfd dfq ;'Gbf klg w]/}nfO{
kRb}g . of] o:tf] dfG5], o;nfO{ p;nfO{ klg o:tf] xf]nf / Û p;nfO{ To:tf] kf]
ePsf] t xf];} gePsf] jf To:t} ePsf] jf v':s]sf] t x}g lg Û o:tf cleJolStx?
xfd|f jf:tljstf x'g\ . o:tf ;d:ofaf/] w]/}nfO{ yfxf gx'g;S5 . slQnfO{ l/; p7\nf
. xtf]T;fxL, lg/f; jf 56\kl6 xf]nf s;}nfO{ . sltnfO{ nf]snfh / cK7]/f] x'gyfN5,
c?nfO{ yfxf xf]nf eGg] csf]{ lrGtf ylkG5 . ;DalGwt ljz]if1nfO{ e]6\g] ;Nnfx g}
cfp“bf klg lxlRsrfP/ a;]sf x'g;S5g\ . o:tf
;d:ofdf zfl//Ls nIf0fx?sf] xfjL ePsf] cj:yfdf t ´g\ w]/}nfO{ ljZjf;} ug{ ufx|f]
k5{ ls p;nfO{ klg s'g} vfnsf] dgf]/f]un] ;tfO/x]5 Û c´ sltko /f]udf cf˚"nfO{
e}/x]sf] ;d:ofsf] k§f] gx'g' nIf0fs} ?kdf /xG5 eGbf ´g\ sltnfO{ lrQ a'‰nf Û
jf:tjdf,
;+;f/sf] s'g}
klg ;dfhdf !%–#% k|ltzt dflg;nfO{ s'g} g s'g} / em08} @ k|ltztnfO{ uDeL/ vfnsf]
dgf]/f]u x'g] b]lvG5 . o;n] s'g} ;dfh, efiff, ;+:s[lt, e"uf]n, lnË, ;Dk|bfo, k]zf, ju{ s;}s;}nfO{ c5'6f]
5f8]sf] 5}g . ljsnf+u agfP/ w]/} dflg;nfO{ ;tfpg] ljZjsf !) k|d'v ljdf/Lx?df %
/f]ux? dgdl:tis;“u ;DalGwt 5g\ . pbfl;g (Depression), cflQg] (anxiety),
nfu"kbfy{ / g;fsf] b'Jo{;g, l;hf]k|m]lgof, 5f/]/f]u, ;':t dgl:ylt, Bipolar affective disorder, zf/Ll/s ?kdf k|i6 gx'g] nIf0fx?sf]
ljdf/L (somatoform disorders),
lx:6]l/of, tgfjhGo nufot afNofj:yf jf lszf]/fj:yfsf dfgl;s ;d:ofx?sf]
df/ w]/} b]lvG5 . ;dli6df eGbf, dgf]/f]ux? zf/Ll/s /f]ux? h:t} eofjx ?kdf JofKt
5g\
nIf0f
/ k|s[lt cg';f/ JolStsf] Jojxf/, ;f]rfO, cg'ej
nufotsf dfgl;s lqmofsnfkx?df c;/ ug]{ cfwf/df xfn;Dd s/La kf“r–5–;o
yl/ dgf]/f]ux?sf] pNn]v kfOG5 . yl/yl/ ?k ePklg oL ;d:ofx? cGo zfl//Ls /f]ux?
h:t} x'g\M tL ;fdflhs, dgf]j}1flgs tTjx?af6
k|efljt ePklg xfd|f dl:tiss} u8\a8Ln] pTkGg x'G5g\ .
zfl//Ls
k|lqmofdf u8\a8L, zfl//Ls k|lqmofk|ltsf] ;+j]bgfdf kl/jt{g jf cGo sf/0fx?n]
ubf{ sltko dfgl;s ;d:ofx?df yl/yl/ zfl//Ls l;sfotx? x'g]
u5{g\ . w]/} vfnsf dgf]/f]ux?df ef]s, lgGb|f, of}g, lb;flk;fj, dfl;s wd{ h:tf
zfl//Ls k|lqmofx?df u8\a8L b]lvg;S5g\ . To:t}, zfl//Ls /f]usf ljleGg nIf0fx?,
h:t}– zf/Ll/s kL8f jf b'vfO x'g] -h:t}–
6fpsf]], 9f8 jf cGo efudf b'Vg]_, jfs\jfsL nfUg], k]6 9':; km'Ng]≤ v'§f
emd\emd\ x'g]≤ lr;f] x'g], z/L/df sdhf]/L x'g], kl;gf–kl;gf
x'g] jf cfkm"nfO{ 7"nf] /f]u
ePsf] ;lDemg] jf cfºgf] z/L/sf] s'g} efudf sld sdhf]/L ePsf] 7fGg], d'6'
9's\9's\ x'g],
;f; ˚'Ng], 3f“6L v;\v;fpg], ;'Sg],
ef/L x'g], sfDg], a]xf]; x'g]
cflb OToflb klg dgf]/f]ux?df b]lvg;S5g\ . o:tf zf/Ll/s nIf0fx?sf] sf/0f lj/fdL
cToflws a]r}g /xG5g\ . cfºgf] sfd sfjf{xL ug{ c;dy{ x'gk'U5g\ . oL nIf0fx?sf]
sf/s /f]usf] lg?k0f / pkrf/df w]/} ;do, ;DklQ / dfgl;s k|oTg vlr{g' k/]sf] x'G5
. yl/yl/ ljifosf lrlsT;sx?sxf“ wfO/x]sf x'G5g\ . dlxgf}+, aiff}{+;Dd klg ofjt\
hf“r–k8tfn, ;j]{If0f ubf{ klg lrQ a'‰bf] pQ/ kfpg ;ls/x]sf x'“b}gg\ . Psflt/
lrlsT;sx? la/fdLnfO{ s]xL gePsf] lhls/ ul//x]sf x'G5g\, la/fdLsf] cToflws lrGtf
/ ;/f]sf/ b]v]/ lrlsT;s klg a]r}g x'g;S5g\ eg] csf]{lt/ nfv sf]l;;sf]
afjh"b cfkm"nfO{ ;~rf] gx“'bf la/fdL sfon ePsf x'G5g\ . o:tf
la/fdLx?sf] cfwf/df y'k|} k}+;fd'vL lSnlgs / gl;{Ë xf]dx? km:6fp“5g\ . o;/L
w]/} dflg;x? zf/Ll/s /f]u ljgf klg yl/yl/ zf/Ll/s l;sfot lnP/ af“lr/x]sf x'G5g\
. dfgl;s ;d:ofaf/] c1fgtf, cGwljZjf;, lje]b JofKt 5Ù
kof{Kt dfgl;s :jf:Yo ;]jf pknJw 5}g . ´g\ o:tf zfl//Ls nIf0fx? ePkl5 t
dfgl;s ;d:ofu|:t dflg;x? cfÎgf ;d:ofaf/] cNdlng'
c:jfefljs 5}g .jL=kL= sf]O/fnf :jf:Yo lj1fg k|lti7fgsf] dfgl;s /f]u ljefudf
ePsf oL cWoogx?df o:tf dgf]/f]uLx? lgSs} nfdf] ;dokl5 dfq dfgl;s :jf:Yo ;]jfsf]
kx'“rdf k'u]sf] oyfy{ b]lvPsf] 5 .
pbf;Lg, zfl//Ls /f]u ljgf klg zfl//Ls l;sfot x'g]
dgf]/f]u (somatoform disorders), cflQg] h:tf dgf]/f]u
ePklg pgLx? dgf]lrlsT;s / ;DalGwt ljz]if1sf] ;]jf lng c´} klg lxlRsrfO/x]sf
b]lvG5g\ . ;do;“u;“u} s]lx cg's"n kl/jt{g ePklg c´} klg w]/} o:tf lj/fdLx?
pkrf/df l9nfOsf sf/0f cfTdxTof / cGo hl6ntfsf] l;sf/ eO/x]sf b]lvG5g\ .
ca cfP/ l;4 e};s]sf] 5M dgf]/f]u h;nfO{ klg x'g;S5Ù
ljljw nIf0fx? lnP/ b]vf kg]{ dgf]/f]ux? pkrf/n] 7Ls x'G5g\Ù
;lx / pko'St pkrf/n] ;a} vfn]
dgf]/f]udf ˚fObf x'G5Ù
/f]usf] k|s[lt x]/L bjfO, dgf]j}1flgs, ljh'nLsf]
;]s jf cGo t/Lsfx? pkof]uL x'G5g\Ù
lj/fdL, kl/jf/ / cf˚Gt ;DalGwt ;a}sf] k|of;df dgf]/f]uLx? c? h:t} pkof]uL /
;Ddfghgs hLjg af“Rg ;S5g\ . xfn xfd|f] b]zdf klg pkrf/ ;]jf 7fp“7fp“df pknJw 5
. To;}n], ;TotYo dx;'; u/L dfgl;s ;d:ofsf]
klg ;lx pkrf/ pkef]u u/]/ :jf:Yo nfe ug{lt/ pGd'v
xf]cf}+ .
Subscribe to:
Posts (Atom)