Followers

59. सामुदायिक स्वास्थ्यः हाम्रो अभिभारा ( Community Health - Our Responsibility ) BY डा. राजन बिक्रम रायमाझी

डा. राजन बिक्रम रायमाझी

xfdL lrlsT;fsdL{ w]/} g} JolQmjfbL clg cy{d'vL e} ;dfhk|ltsf] lhDd]jf/Laf^ ljrlnt ePsf %f} . 
lj/fdLnfO{ cf}ifwL pkrf/ t u%f}{ t/ lj/fdLnfO{ /f]uaf^ aRg] elg atfpg Ps ldg]^ klg vr{g tof/ %}gf}, s:tf] lj*Dagf. cfk\mgf] ;d'bfok|lt pQ/bfloTj lrlsT;fsdL{ agfpg xfdL c;kmn ePsf %f}+ . ;fdflhs sfdsf] l;nl;nfdf s]lx ;do cuf*L Pp^f ;/bf/ a:tLdfdf k'luof] . ufp+ ahf/sf] xfpefpaf^ w]/} ^f(f lyof] t/klg ;dos|d;+u} sf+r'nL eg] kSs} km]/]sf] lyof] . ufp+sf] Pp^f lrof k;nf uO{ lrof vfOof] / ;+u}sf] alxgL;+u s'/fsfgL ug{ yflnof] . xfdLnfO{ pgLx?n] s'g} u}/;/sf/L ;+:yfaf^ cfPsf] &fgL, Pshgf lbbLn] ;f]lwg\ sfo{s|dsf] af/]df / ;xof]u ug{ tlD;g . xfdLnfO{ t v';L g} nfUof] . slt ;xof]uL h:tf] nfu]sf] lyof] t/ e|ddf kf] /x]%f} . kl% a'Hof}+ ls, Toxf+ t lgnf] Kn]^ clg uf]i&L . sfo{s|dsf] /f]u nfu]sf] /x]% h'g b]zel/ g} % .


























ufp+ *'Ng] s|ddf, ufp+ w]/} g} ;kmf kfof}+ . #/ jl/k/L ;kmf;'U#/ /fv]klg laxfg lbzf ug{ vf]nf jf af+;#f/L hf+bf /x]%g\ . Pshgf j[$nfO{ ;f]w]sf] t xfdL uwf xf] /, Ps} &fp+df lbzf ug]{ elg k|ltafb ug{yfn] . xfdL t v'nf &fp+ clg xfjfdf hfG%f} elg xfd|f] dhfs p(fP . sltsf] t #/df ^LaL, l*le*L Kn]o/ lyof] clg aflx/ x]bf{ /fd|} x'g]vfg] klg lyP t/ lem;ld;]df vf]nf jf af+;#f/Ldf hf+bf/x]%g\ . sltsf]df u}/;/sf/L ;+:yfn] rkL{ agfO{lbPsfn], Tolx cf;df c?n] rkL{ gagfO{ a;]sf /x]%g\ . xfdLnfO{ b]Vof] ls pgLx? rkL{ / sn agfO{ lbg'x'G% elg lh!f;f /fVby] . w]/}sf] rkL{ ;kmf t lyP t/ rkL{kl% ;fa'gkfgLn] xft unt tl/sfn] w'+bf /x]%g . lbzf wf]Ps} xftn] ;fa'g ;dft]/, ;fa'gkfgLn] xft w'+bf /x]%g\ . xfdLn] xft w'g t l;sfof}+ t/ ;lx tl/sfn] l;sfpg eg] la:of}{ . o:tf] l:ylt b]Vbf cjfs\ eof} . uhasf] s'/f t s] eg] lg, vfg vfg' clu . kl% / rkL{ kl%, xft t w'bf /x]%g\ t/ lbzf u/]kl% ub\jf/ /fd|f];+u eg] w'bf/x]g%g\ . s:tf] la*Dagf, xfdLn] r]tgf t hufof} t/ ;fgf] s'/fsf] dxTj l;sfpg ;s]gf} . ;+;f/sf] ;a}eGbf &"nf] zlQm t ;fgf] j:t'df x'G% eGg] cfkm}+n] e'Nof} . oxL s|ddf :jf:Yo;+:yfsf] cj:yf x]g{ glhs}sf] ejgdf uof} / Toxf+ /x]sf :jf:YosdL{;+u s'/f uof}{ . ;/sf/L :jf:Yo ;+:yfk|lt lubf]{ ljZjf;sf] HjnGt pbfx/)f b]lvof] . lj/fdL vf;} cfp+bf /x]g%g\ . /fhfsf] sfd slxn] hfnf #fd eGg] pvfg oxf+ rl/tfy{ ePsf] lyof] . s'/fsfgLsf] s|ddf yfxf eof] ls ;;gf s]^Lx? lk;fa ;DalGw ;d:of lnP/ Toxf+ cfp+bf /x]%g\ . h;sf] hjfkm s;};+u lyPg / s;}n] rf;f] klg lbPsf] lyPg . rkL{kl% u'b\jf/ gw'g]x?sf], uKtfédf klg ;+s|d)f b]lvPsf] lyof] . afa'cfdf lbge/L v]tdf, pgLx?sf] ;d:of s;n] ;f]Wg] clg a'Hg] . u'Ktfédf x'g'kg]{ ;kmfO{sf] sldn] eljiodf af+hfkgf x'g;S% elg s;n] a'emfpg] . lk;fa kf]Ng' ;fdfGo s'/f xf] t/ t]:n] kl% uP/ pgLx?sf] k|hgg :jf:Yodf kg{ hfg] c;/sf] lhDdf s;n] lng], o;sf] pQ/ s;};+u %}g . o:tf] ;d:of b]v]kl% xfdLn] s]lx :s"nsf alxgLx?nfO{ hDdf u/L u'b\jf/ u'Ktfésf] ;kmfO{sf] af/]df l;sfof}+ . logLx?n] cfk"m h:t} c? ;fyLnfO{ klg l;sfpg] %g\ eGg] xfdLnfO{ cfzf clg ljZjf; lyof] . of] cfk}+mdf ;fgf] k|of; lyof] t/ klg xfdL v'zL lyof}+ .

klxn] oxf+sf dflg;x? pkrf/ ug{ cflw #)^f lx*]/ hf+bf /x]%g\ t/ clxn] t glhs} :jf:Yo;+:yf a]g]sf] /x]% . ;/sf/n] :jf:Yosf] kx'+r hgdfg;df t a(fof] t/ :jf:Yo;+:yfaf^ lbO{g] :jf:Yosf] :t/ eg] v:sbf] % . pb]snfUbf] s'/f t s] eg], ;/sf/L :j:Yo;+:yfn] hgtfsf] ljZjf; lhTg w]/} sfd ug'{ % . of] w|'a;To s'/f xf] . cem}klg xfdL /f]u nfu]kl% pkrf/ ug{df Jo:t %f}, /f]u nfu]kl% pkrf/ ug'{eGbf /f]u nfUg} glbg' a]; eGg] af/]df xfdL df}g %f} . ;fob kmfObf g} o;}df % . ;do cfO;s]sf] % ls /f]uLnfO{ pkrf/ dfq gu/L /f]u nfUgaf^ s;/L aRg] elg l;sfpg] cfhsf] ^*\sf/f] cfjZostf xf] . ;dfhk|lt xfdL ;hu clg lhDd]jf/ %f} elg b]vfpg] clg ljZjf; lhTg] a]nf cfO;s]sf] % lsgsL :jf:Yo;+:yf clg :jf:YosdL{k|lt ljZjf; clg OHhtsf] v*]/L k/]sf] % .

hf+bf hf+b}, o;nfO{ lg/Gt/tf lbg] c&f]^ klg uof}{ . 

xfdL :jf:YosdL{ JolStut :jfy{ eGbf dfly pl& ;dfh clg b]zsf vflt/ s]lx ug]{ a]nf cfPsf] % . sfd ch} afls % o;df s'g} ;Gb]x %}g . t/ cfhaf^ xfdLn] xft]dfnf] ul/ sfo{sf] yfnlg dfq klg u/] s]lx ;dodf o; b]zsf hgtfsf] :j:y:t/ psfl;g] % . 

cflv/ o;sf] h;, xfdLn] g} kfp+%f} ls s;f] ?

58. के तपाईको शरीरमा मुसा पलाएको छ ? (Wart: a common problem) By डा. सूर्य पराजुली



पृष्ठभूमि :
 १९ वर्षीया मुना कार्कीलाई हिजोआज एउटा समस्याले निकै सताएको केही महिना भयो उनको गालामा एउटा बिमिरा जस्तो देखा पर्यो हेर्दाहेर्दै यो अहिले चारवटा भइसकेको यसले गर्दा हिजोआज उनलाई कलेज जान मन लाग्न छाडेको बाहिरफेर निस्कादा पनि गाह्रो हुन थालेको उनलाई यसले आफ्नो भविष्य नै बिग्रने हो कि भन्ने चिन्ताले सताउन थालेको उनी हाम्रो सम्पर्कमा आउादा मुसा पलाएको प्रमाणित भयो
परिचय :
वाटअर्थात् मुसा प्रायश: सानो, खसो प्रकारको फुलकोबी जस्तै देखिने छालाको संक्रमण हो यो भाइरस अर्थात् विषाणुको संक्रमणको कारणबाट हुने गर्दछ ह्युमन प्यापीलोमा भाइरसको संक्रमण नै मुख्य कारण हो झण्डै १०१२ प्रकारका मुसाहरु देखिन्छन्
प्रकारहरु :
हामीले विभिन्न प्रकारका मुसाहरु देखिने कुरा अघि नै अवगत गराइसक्यौं मुख्यरुपमा यो आउने शरीरको स्थान, यसको आकार प्रकार तथा आक्रमण गर्ने भाइरसका आधारमा निम्नबमोजिम विभाजन गर्न सकिन्छ
. भेरुका भलग्यारिस अर्थात् साधारण मुसा जुन साधारण तथा हात तथा खुट्टामा देखिने गर्दछन्
. भेरुका प्लाना अर्थात् फ्ल्यात वाटसाना, चौडा खालको मासु कलरको हुन्छ साधारण तथा धेरै संख्यामा आउने यस प्रकारका मुसा अनुहार, घााटी, हत्केला, घुाडा आदिमा देखिन्छन्
. फिलिफर्म वा डिजिटेट वाटधागोजस्तो, त्यान्द्रा जस्तोदेखि यिनीहरु मुख्यरुपमा आाखी भौं, ओठ आदिमा देखिन्छन्  
. कोन्डाइलोमा एक्युमिनेटा अर्थात् जनेन्द्रिय मुसा हाम्रो यौनाङ्गा देखिने गर्दछ
. पेरिअङगल मुसा हाम्रो नङको वरिपरि आउने फुलकोपी झैं देखिने मुसा हो
. प्लान्तर मुसा हाम्रो खुट्टाको पैतालामा आउने गर्दछ यो कडा प्रकारको दुखाई भएको धेरै संख्यामा आउने मुसा हो  
हामी यस लेखमा आज साधारण प्रकारका मुसाको बारेमा मात्र कुरा गर्दछौं
कारण प्रक्रिया :
ह्युमन प्यापिलोमा भाइरसले हाम्रो शरीरको छालाको इपिडर्मिसको माथिल्लो सतहलाई असर गर्दछ तथापि शरीरको भित्री भागमा भने यो भाइरस छिर्दैन झण्डै १०० भन्दा बढी प्रकारका भाइरस रहेकोमा भाइरस ले साधारण मुसा निम्त्याउने गर्दछ
रोगको अवस्था :
संसारभर करीब देखि १२ प्रतिशत जनसंख्यामा यो रोग देखिएको मुख्यरुपमा स्कुले विद्यार्थी, मासुसम्बन्धी काम गर्नेहरु शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरु यसको शिकार भएको पाइन्छ यो रोगको खासै कुनै हानी पुर्याउने खालका लक्षण तथा असरहरु हुादैनन् तर सुन्दरतालाई भने असर पुर्याउन सक्दछन् पुरुष महिला दुवैलाई बराबररुपमा यो रोगले आक्रमण गर्दछ
लक्षण तथा चिह्हरु :
कुनै व्यक्ति विशेषमा आएको भने त्यही व्यक्तिको शरीरको अरु अंगमा सर्ने सम्भावना एकदम धेरै हुन्छ जसलाई अटोइनोकुलेशन भनिन्छ साधारण प्रकारका मुसाहरुको साइज मिमिभन्दा कमदेखि लिएर सेमीभन्दा बढी पनि हुन सक्दछन् जुन मुख्यत: हातमा तथा घुाडामा देखिन्छन्
परीक्षण :
प्रायश: परीक्षणबाट भन्दा पनि हेरेर यो रोग पत्ता लगाउने गरिन्छ सार्दन ब्लट हाइब्रिडाइजेशन भन्ने उच्चस्तरीय परीक्षण गरेर हामी भाइरसको प्रकारसमेत पत्ता लगाउन सक्दछौं मुसामा हेर्ने हो भने साना काला थोप्लाहरु देखिने गर्दछन् जुन रगतका साना नसाहरु बन्द भएका कारणबाट हुन्छन् यदि शंका लागेका हानीले यसको मासुको टुक्राको जााच गर्नुपर्दछ
उपचार पद्धति :
मुसाको उपचारको लागि हिजोआज धेरै प्रकारका उपचार पद्धति पाइन्छन् यदि कुनै असर छैन भने हामीले यसलाई त्यसै छोड्नु उपयुक्त हुन्छ, किनकि करीब ६५ प्रतिशत मुसा आएको वर्षभित्रमा आपैंm ठिक हुन्छन् स्यालिसाइलिक एसिडको प्रयोग हामी घरमै गर्न सक्दछौं जसबाट ७० देखि ८० प्रतिशत रोग नीको पार्न सक्दछौं टाइक्लोरो एसिडिक एसिडहरुको प्रयोग पनि गरिन्छ सिमेटिडिन, रेटिनोइड्स जस्ता औषधीहरुको पनि प्रयोग गर्ने गरिन्छ कायोसर्जरी, लेजरजस्ता उपचार पद्धति पनि प्रयोग गरिन्छन्
इलेक्ट्रोकट्री प्रविधि :
हिजोआज व्यापक प्रयोगमा आएको पाइन्छ यस प्रविधिमा बिजुलीको माध्यमबाट सो मुसालाई हराइन्छ यो साधारण रुपमा गर्न सकिने सजिलो तथा भरपर्दाे उपचार पद्धति पनि हो
रोकथामका उपायहरु :
आफ्नो नङ टोक्ने बानीबाट मुक्त हुनु पर्दछ नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश गर्न सक्दछन् सरसफाई गर्दा विशेष ध्यान दिनुपर्दछ मुसा भएको ठाउामा ब्रस गर्ने तथा सेभ गर्ने गर्नु हुादैन मुसा छोइसकेपछि आफ्नो हात उपयुक्त तरिकाले धुनु पर्दछ यदि शरीरको कुनै भागमा मुसा त्यहाा तौलियाले आफ्नै शरीरको अरु भागमा प्रयोग गर्दा सर्ने सम्भावना रहन्छ भने अरुलाई नसर्ने भन्नै सकिन्न हाम्रो समाजमा मुसालाई काट्ने खुर्किने गरिन्छ यो एकदम नै खराब तरिका हो किनकि काट्दा त्यहाा रहेका भाइरस अरु ठाउामा सजिलै सर्न सक्दछन् अर्काे कुरा काट्दा संक्रमण हुने तथा रगत धेरै जाने पनि हुन सक्दछ मुसा आएको ठाउामा सधै सुख्खा राख्ने बानी गर्नु पर्दछ
सारांश :
तपाई हाम्रो वरपर आपैंmलाई पनि मुसाले सताएको देख्छौं भाकल गर्ने लगायतका कुराहरु आफ्नो ठाउामा होलान् तर मुख्य कुरा धेरै मुसाहरु करीब वर्षभित्रमा आफैं हराएर जान्छन् तसर्थ यदि मुसामा अस्वाभाविक परिवर्तन देखिएमा धेरै रगत बग्न थालेमा अत्याधिक संख्यामा बढ्दै गएमा स्वास्थ्यकर्मीको सहयोग लिनै पर्ने हुन्छ