नमस्कार! नेपाल मेडिकल भोलिन्टियर सोसाईटी (डाक्टर साथी) मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउँ-समाज,कुना-कन्दरा र हेपिएका अपहेलित बस्तीबाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ। यो एउटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो । तपाई पनि सहकार्य गर्नसक्नुहुनेछ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) के र किन ???
ब्लग हेरिएको संख्या >>>
Search This Blog (यो वेभब्लगमा प्रकाशित बिषयबस्तु हेर्न यहाँ शब्द राख्नुहोस )
Followers
211. Parkinson's disease (पार्किन्सन्स रोग) थाहा पाउन अब जरुरि छ By Dr Hemraj Koirala
डा= हेमराज कोइराला
n]vs “Go'/n :6]d ;]n” lj1fgsf
cg';Gwfgstf{ x'g
==================================================================
पार्किन्सन्स रोग के हो ?
ljZj ljVoft aS;/ df]xdb cnL, Kofn]:6fO{g
/fhgLlt1 of;]/ cf/fkmft, hd{g tfgfzfx P8f]Nkm lx6n/, rfOgLh zf;s df]cf]T;]t'Ë /
kf]k hf]gkfn låtLo h:tf ljZj ljVoft JolQmTjx¿sf] ;lqmo hLjgdf k"0f{ lj/fd
nufpg ;kmn ækf/lsG;g /f]uÆ :gfo'x¿sf] Ifosf] sf/0fn] x'g] /f]u xf] .
210. यसरी उच्च-रक्तचाप नियन्त्रण गरौ !!! BY डा. हेमराज कोइराला
8f= x]d/fh sf]O/fnf
d]l8sn 8fO/]S6/,
s'G8nLlg xl:k6n emlD;v]n, nlntk'/
O{d]nM hemraj.koirala@gmail.com
=========================================================================================================================
/Qmrfk s] xf] ?
/QmgnLdf /ut aUbf /utåf/f /QmgnLx¿sf] leQfdf lbOPsf] bjfa -rfk_ nfO{
/Qmrfk elgG5 . of] rfk d'6' v'lDrP/ /QmgnLdf /ut kDk ubf{ w]/} / d'6' km}lnP/
lj>fd ubf{ sd x'g] ub{5 h;nfO{ qmdzM l;:6f]lns / 8fP:6f]lns /Qmrfk elGg5 .
lqmofTds ¿kn] :jf:Yy JolQmdf l;:6f]ns !)) – !#) Pd\=Pd\=Pr\=hL=;Dd x'G5 eg]
8fP:6f]lns ^) – *% Pd\=Pd\=Pr\=hL= ;Dd /xG5 . obL /Qmrfkn] oL dfgljGb'x¿ gf3]df
/Qmrfksf] ;d:of ePsf] dflgG5 . ;fdfGotof l;:6f]lns !@) / 8fP:6f]lns *) nfO{
cfb{z /Qmrfk dflgG5 .
२०९. दाँतको सडन - यसो गरेमा बच्न सकिन्छ !!! BY डा . बिश्व प्रकाश ठाकुर
डा. बिश्व प्रकाश ठाकुर
दन्त चिकित्सक
dr.bsothakur@yahoo.com
---------------------------------------------------
तपाईको दात २४ क्यारेट सुन भन्दा पनि महँगो छ,
तसर्थ, यसको हेरचाह राम्ररी गर्नुहोस |
पृष्ठभूमि
“डाक्टर साब ! मेरो दात
एकदम दुखिराखेको छ | केहि खान पनि मिलेको छैन | दात सडेर खाल्डो भएको छ, त्यसैले
खान पनि अड्किन्छ | सार्है समस्या दियो यो दातले, केहि उपचार गरिदिनुस या त दातनै
झिकिदिनुस |” यस्तो समस्या तपाईहरुलाई
पनि पक्कै भएको होला | यस्तो समस्याबाट कसरि बच्न सकिन्छ र यदि यस्तो समस्या आएमा
के गर्न सकिन्छ भन्नेबारे छलफल गरौं| “Prevention is better than cure” अर्थात रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न
नदिनु बुद्धिमानी हो | तसर्थ यस्तो समस्याबाट बच्न उपाय अपनाउनु भयो भने रोग
लाग्दैन |
Subscribe to:
Posts (Atom)