Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

62. शुभ-बिहानी ( Good Morning) A POEM WRITTEN BY DR SURYA PARAJULI, NEPAL













शहर  लमतन्न छ निदाईरहेको
तर   पनि  जागा    मेरो  बारदली
एकलास   जंगल     शान्त,     स्निगध
तर   पनि   धिप-धिपाई  रहेछ  जुनकिरी,

बित्दै    समय  टिक- टिक  घडीका सुईसरी
आज पनि हिडदै समय नफर्कने बाचा मारी
तिमी  हिड  निरन्तर  हिड ,  नडगमाउ पाखुरी
धैर्य   गर   साथी    आउँदै   शुभ  बिहानी

© डा सुर्य पराजुली
     2-Sept-2012(11PM)