नमस्कार! नेपाल मेडिकल भोलिन्टियर सोसाईटी (डाक्टर साथी) मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउँ-समाज,कुना-कन्दरा र हेपिएका अपहेलित बस्तीबाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ। यो एउटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो । तपाई पनि सहकार्य गर्नसक्नुहुनेछ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) के र किन ???
ब्लग हेरिएको संख्या >>>
Search This Blog (यो वेभब्लगमा प्रकाशित बिषयबस्तु हेर्न यहाँ शब्द राख्नुहोस )
Followers
17.NMVS बिद्यालय स्वास्थ्य कार्यक्रम
क्षयरोग ( टि.बी. )
पृष्ठभूमि
रोवर्ट
कच तपाईलाइ
सलाम ,मार्च
२४
तारिक हामी विश्व क्षयरोग दिवस
मनाउछौ ।
आज पनि
यो रोग
हाम्रो जस्तो
राष्ट्रको लागि एउटा प्रमुख स्वास्थ्य
समस्या रहेकोमा
दुईमत
छैन ।तपाई, हामी सवै जानेर
नजानेर यस्को
शिकार बनिरहेका
छौ ।
यस लेखमा
आज हामी
फोक्सोमा हुने
क्षयरोगको बारेमा मात्र चर्चा गरौं
।
परिचय
क्षयरोग
एउटा संक्रामक
सरुवा रोग
हो ,यो
माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुको संक्रमणबाट
देखा पर्ने
गर्दछ ।
साधारण भाषामा
यसलाई टि.वी लागेको
भनी चिनिने
गरिन्छ ।मुख्यतया
फोक्सोमा यो
रोग लागे
पनि मृगौला,
हड्डी, लसिका
ग्रन्थी, मस्तिष्क,
छालामा समेत
यसले आक्रमण
गर्दछ ।
सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले
क्षयरोगलाई ग्लोबल इमरजेन्सीको रुपममा घोषणा
गर्यो ।
इतिहास
आजभन्दा
पाँच लाख
वर्ष पहिले
टर्कीमा रहेका
चिहानमा क्षयरोगका
चिन्हहरु भेटिएका
थिए ।
ट्युबरक्लोसिस भन्ने शब्द चाही सन्
१८३९ बाट
प्रयोगमा आएको
पाइन्छ ।
सन् १८८२
मा जर्मनका
डाक्टर रर्बट
कच ले
क्षयरोगका किटाणु पत्ता लगाएपछि एउटा
नयाँ आबिष्कार
भयो ।
भ्याक्सीनको आविष्कार पश्चात भने चिकित्सा
इतिहासमा नयाँ
युगको थालनी
भयो ।
नेपालको अवस्था
करिब
८०,०००
नेपाली क्षयरोगबाट
ग्रसित छन्
। प्रत्येक
वर्ष ५०,००० जना
नयाँ रोगी,
जसमा २२,००० जनामा
त खकारमा
टि.वी
को किटाणु
देखिएको छ
। प्रत्येक
वर्ष करिब
१०,०००
जना यसैको
कारण मरिरहेको
भयावह अवस्था
छ ।.................................
Subscribe to:
Posts (Atom)