नमस्कार! नेपाल मेडिकल भोलिन्टियर सोसाईटी (डाक्टर साथी) मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउँ-समाज,कुना-कन्दरा र हेपिएका अपहेलित बस्तीबाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ। यो एउटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो । तपाई पनि सहकार्य गर्नसक्नुहुनेछ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) के र किन ???
ब्लग हेरिएको संख्या >>>
Search This Blog (यो वेभब्लगमा प्रकाशित बिषयबस्तु हेर्न यहाँ शब्द राख्नुहोस )
Followers
162. Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) by Dr Surya Parajuli
प्रश्न: जनहितका लागी डेंगी शिक्षा अभियान के हो र किन ??
उतर : नेपाल मेडिकल भोलिन्टियर सोसाईटी, मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा यस्तो समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउ,समाज,कुना ,कन्दरा र हेपिएका अपहेलित बस्ती बाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ । यो यौटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो ।
जनहितका लागी स्वास्थ्य शिक्षा अभियान २०१३/२०१४ अन्तर्गतको एउटा पाटो जनहितका लागी डेंगी शिक्षा अभियान पनि हो। डाक्टर सूर्य पराजुली नेपालका डेंगी रोग अनुसन्धानकर्ता हुनुहुन्छ, साथै डेंगी जनशिक्षा अभियानका प्रणेता,उहाकै नेतृत्वमा यो अभियान सुरु भयो । हामीले पुर्बी नेपालबाट यो अभियान सुरु गरि सकेका छौ । यस कार्यक्रममा तपाई पनि सहकार्य गर्न सक्नु हुने छ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
=====================================================
=====================================
डेंगी शिक्षा अभियानको न्युज कभरेज
=====================================
2014.Jan.03_Blast
===================================
2014.Jan.03_Pratidin
================================
2014.Jan.03_Purba sandesh
=====================================
2014.Jan.04_mechinagaronline
==========================
2014.Jan.04
==========================
2014.Jan.04_Janasamsad
============================
2014.Jan.06_Blast
=======================
2014.Jan.7 _Nagarik
=================================
2014.Jan.7 _Sajhamanch
-----------------------------------------------------------
कार्यक्रम भाग -१
दमक
मुनाल बचत तथा सहकारी संस्थाका अध्क्षय र नेक्स्ट जेनेरेसनका प्राचार्य खड्ग गिरी कार्यक्रमको तयारी गर्दै |
दमकमा आयोजित कार्यक्रममा सहभागीहरु |
डेंगी शिक्षा अभियानकर्ता डा . सूर्य पराजुली, खड्ग गिरी लगायत |
कार्यक्रम भाग -२
काकरभिट्टा
FLEX सहकार्य मेची बस ब्यबसायी संघ, काकरभिट्टा,झापा
कार्यक्रमको सुरुवात गरिदै बाल जागरण मंच , काकरभिट्टाका साथी |
अभियान बारेमा जानकारी गराउदै ज्ञान नाथ गौतम |
कार्यक्रममा सहभागीहरु |
कार्यक्रममा सहजीकरण गर्नु हुदै डेंगी अनुसन्धानकर्ता डा. सूर्य पराजुली |
साथिहरु यो एडिज लामखुट्टे हो |
कार्यक्रमलाई सम्बोधन गर्दै नाईट चेस क्लबका अध्यक्ष दिलिप सर |
कार्यक्रमलाई सम्बोधन गर्दै श्री प्रसाद मैनाली सर |
कार्यक्रमलाई सम्बोधन गर्दै ....................पार्टीका केन्द्रीय सदस्य |
कार्यक्रममा सहभागीहरु तस्बिर खिचाउदै |
रेडियो सर्गमका प्रबन्धक पत्रकार ज्ञानेन्द्र सर लगायत |
Subscribe to:
Posts (Atom)