नमस्कार! नेपाल मेडिकल भोलिन्टियर सोसाईटी (डाक्टर साथी) मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउँ-समाज,कुना-कन्दरा र हेपिएका अपहेलित बस्तीबाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ। यो एउटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो । तपाई पनि सहकार्य गर्नसक्नुहुनेछ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) के र किन ???
ब्लग हेरिएको संख्या >>>
Search This Blog (यो वेभब्लगमा प्रकाशित बिषयबस्तु हेर्न यहाँ शब्द राख्नुहोस )
Followers
प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)
-
▼
2014
(55)
-
▼
March
(9)
- 192. Healthman 2014_ तस्बिरहरु Update_ By Dr Surya...
- 191. World TB Day 2014 Celebration By Healthman Sa...
- 190. Condom article By Dr Surya Parajuli_2014.Marc...
- 189. Wish You Nepal Cricket Team _Dr Surya n Team ...
- 188. DENGUE RESEARCH ARTICLE PUBLISHED ON _ AANKUR...
- 187. Why Doctor Saathi ?? Dr Surya Parajuli and Hi...
- 186. EPIDMAN 2014_नेपालमा कृषि सम्बन्धी काम गर्दा ...
- 185.Oral and Dental Care_मुख तथा दन्त स्वास्थ्य ले...
- 184.International Ear Care Day 3 March 2014 posted...
-
▼
March
(9)
191. World TB Day 2014 Celebration By Healthman Saptari Group 2014 _ Update By Dr Surya Parajuli
राजविराज (डाक्टर साथी, २४ मार्च, २०१४)
यहाँ स्थित राजविराज गजेन्द्र चौकमा वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका आठौ सेमेस्टरका बिधार्थीहरुले हेल्थम्यान फिल्ड कार्यक्रमको शिलशिलामा आएको अवसरमा विश्व क्षयरोग दिवस मनाएका छन्/ यस कार्यक्रममा मैनबत्ती प्रज्ज्वलन गरिनुको साथै बिधार्थीहरुले क्षयरोग बारेमा सहजीकरण गरेका थिए/ प्रशिक्षक डा. सूर्य पराजुलीले सो अवसरमा यस बर्सको नारा “छुटेका सबै क्षयरोगका बिरामीलाई खोजौ, उपचार गरि निको पारौ” भन्ने नाराको बारेमा सान्दर्भिकता प्रस्तुत गरेका थिए/ यस कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख बिजय कुमार झा लगायत जनस्वास्थ्य निरीक्षक रामदेव यादव, सुरक्षा निकायका व्यक्तिहरुको पनि उपस्थिति थियो/ यस कार्यक्रममा सहभागीलाई प्रशिक्षक सबिता यादववाट धन्यबाद ज्ञापन गरिएको थियो /
189. Wish You Nepal Cricket Team _Dr Surya n Team डाक्टर साथी
नेपाललाई सलाम !!! यो सुरुवात मात्र हो तर निरन्तरताको लागि
नेपाल सरकारले धेरै गर्नुपर्छ , सरकार चेतना भया !!!!
Niraj Bartaula नेपालको T20 विश्वकपमा शानदार सुरुवात। हङकङ ८० रनले पराजित। बधाई छ नेपाली समर्थकलाई। धन्यवाद खेलाडीहरु, सारा नेपालीलाई खुशी दिएकोमा
-------------------------------------------------------------
को डाक्टर ? को इन्जिनियर ? को कलाकार ? को पत्रकार ? को खेलाडी
?? को लेखक ?? को किसान, को को...अनि को ??? न त क्षत्री , न त
बाहुन , न त कामि, न त दमाई , आखिर हामी सबै नेपाली, हो हामीले
खोजेको नयाँ बन्ने संबिधान यस्तै होस्, जय नेपाल !!!!
Dipendra Bista सबैभन्दा पहिले व्यक्तिगत स्वार्थ त्यसपछि नातावाद, कृपावाद अनि पार्टीगत स्वार्थ, गुटगत स्वार्थ आदी-आदी पूर्ती गर्न नपाएर डिप्रेशनका बिमारी नेता, तिनका कार्यकर्ता तथा आउरे बाउरेहरु भएको यो देशको बिडम्बना छ । आशा गरौ, सकारात्मक सोचौ, आफ्नो तर्फबाट गर्न सक्ने केही छ भने गरौ नत्र नीरिह भएर बसौ । सबैको साझा संविधान बनोस्, हिलोमा कमल फूलेझै ।
Subscribe to:
Posts (Atom)