नमस्कार! नेपाल मेडिकल भोलिन्टियर सोसाईटी (डाक्टर साथी) मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउँ-समाज,कुना-कन्दरा र हेपिएका अपहेलित बस्तीबाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ। यो एउटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो । तपाई पनि सहकार्य गर्नसक्नुहुनेछ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न कहिले ढिलो हुने छैन ।
Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) के र किन ???
ब्लग हेरिएको संख्या >>>
Search This Blog (यो वेभब्लगमा प्रकाशित बिषयबस्तु हेर्न यहाँ शब्द राख्नुहोस )
Followers
प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)
-
▼
2013
(116)
-
▼
January
(9)
- 52. FHE @ 27 Jan 2013
- 51. WHAT IS Piles _पाईल्स किन हुन्छ , उपचार कसरी ...
- 50. WHAT IS CONSTIPATION ( कब्जियत के हो ? ) बच्न ...
- 49. How to survive from Diabetes Mellitus _मधुमेह ...
- 48. माघे सन्क्रान्तिको अवसरमा मधुमेहका बिरामीले तर...
- 47. संबिधान (Constitution)
- 46. What is Night Blindness_रतन्धो ?_ Dr Surya Pa...
- 45. WHAT IS UTEROVAGINAL PROLAPSE_ महिलामा पाठेघर...
- 44.नवजात शिशु स्याहार कसरी र किन गर्ने _ New Born...
-
▼
January
(9)
51. WHAT IS Piles _पाईल्स किन हुन्छ , उपचार कसरी गरिन्छ, के यो बल्झिन्छ त ? BY DR. SURYA B. PARAJULI, NEPAL
tkfO{+–xfdLn]
af/Daf/ ;'g]sf] clg sltn] t ef]u]sf] ;d:of kfON; xf] . kfON;, h;nfO{ lrlsT;sLo
efiffdf …x]df]/f]O8Ú elgG5 .
dflg;sf] lbzf ug{] 7fpFjl/kl/ /x]sf /Qmgzfx? ljljw sf/0faf6 ;'lGgPsf] cj:yfnfO{ …x]df]/f]O8Ú elgG5 .
;fwf/0ftof tL /Qmgzfx?n] lbzf ug{] k|lqmofnfO{ ;3fp k'¥ofO/x]sf x'G5g\ . sl/a Ps s/f]8 cd]l/sLx? x]df]/f]O8af6 kLl8t 5g\ .
dflg;sf] lbzf ug{] 7fpFjl/kl/ /x]sf /Qmgzfx? ljljw sf/0faf6 ;'lGgPsf] cj:yfnfO{ …x]df]/f]O8Ú elgG5 .
;fwf/0ftof tL /Qmgzfx?n] lbzf ug{] k|lqmofnfO{ ;3fp k'¥ofO/x]sf x'G5g\ . sl/a Ps s/f]8 cd]l/sLx? x]df]/f]O8af6 kLl8t 5g\ .
sf/0fx?
x]df]/f]O8
ljleGg sf/0faf6 x'g] u/]sf] kfOG5 . k|fozMlgoldt lb;f ug{] k|lqmofdf afwf ePdf
h:tf]M slxn] slAhot t slxn] kvfnf nfUg] cj:yf, vfgfdf /];fbf/ vfgfsf] sdL, a9L
dfqfdf df;', /S;L, r'/f]6sf] ;]jg, ljleGg sf/0faf6 k]6sf] rfk a9\g] cj:Yff,
ank"j{s dn Tofu ug{] afgL,a'9\of}nL,
ue{jtL tyf j+zf0f'ut sf/0fx? d'Vo e]l6G5g\ . nfdf] ;do;Dd ple/xg'kg{] k]zf ePsf
JolQmx?df x]df]/f]O8sf] cj:yf cln a9L b]lvPsf] 5 . slxn]sfxLF /]NKdsf] SofG;/ klg
x]df]/f]O8sf] nflu lhDd]jf/ dflgG5 .
k|sf/x?
!= sf/0fx? yfxf
gePsf x]df]/f]O8
@= c? sf/0fsf
c;/sf] ?kdf b]vf kg{] x]df]/f]O8
#= x]df]/f]O8
b]lvg] 7fpFsf cfwf/df
s= aflx/L
x]df]/f]O8
nIf0f÷lrx\gx?
lb;f ug{]
7fpFaf6 /ut cfpg] ljleGg sf/0fdWo] x]df]/f]O8 klg Ps xf] t/ o;sf] ljz]iftf
eg]sf] lb;f ul/;s]kl5 dfq /ut cfpF5 eg] b'vfOsf] cg'ej x'Fb}g . lb;f ug{] efu lrnfpg]
ub{5 .
leqL x]df]/f]O8nfO{ xfdLn] rf/j6f cj:yfdf j0f{g ug{ ;Sb5f}+ . cj:Yff ! df /Qmgzfx? -ufF7f] aflx/ cfpFb}g . cj:yf @ df ufF7f] lg:sG5, h'g k]ml/ cfk}+m leq hfG5 . cj:yf # df ufF7f lg:sG5, h;nfO{ xftn] 7]n]/ leq l5/fpg'kb{5 . cj:yf $ hl6n cj:yf xf] . o;df lgl:sPsf] ufF7f]nfO{ xftn] 7]n]/ klg leq l5/fpg ;lsFb}g . aflx/L x]df]/f]O8df d'VotM lrnfO / b'vfO a9L dx;'; x'G5, ufF7f] klg x'g ;S5 . leqL x]df]/f]O8df b'vfO/lxt /ut cfpg] ub{5 .
pkrf/ k4lt
xfdL ;a}nfO{
yfxf ePs} xf], /f]u nfu]kl5 pkrf/ ug'{eGbf /f]u g} nfUg glbg] pkfox? ckgfpg'
a'l4dfgL xf] . x]df]/f]O8sf]xsdf of] cem a9L nfu" x'G5 . To;}n],
x]df]/f]O8af6 hf]lug lb;fnfO{ g/d agfpg] pkfox? cjnDag ug}{k5{ . h;df ;fu;AhL /
kfgLsf] k|z:t ;]jg ug'{k5{ eg] df5fdf;' / /S;Lsf] ;]jg aGb ug'{k5{ . xfdL
w]/}sf] lb;f /f]s]/ /fVg]nafgL x'G5 . o:tf] sbflk ug'{ x'Fb}g . To;y{, cfhaf6
of] afgLnfO{ Toflulbg'k5{ . b'vfO sd ug{] cf}iflw ;]jg, cf/fd, ;kmf;'U3/ tyf l;hafy
pko'Qm b]lvG5 t/ k|fozM clGtd ljsNk zNolqmof g} x'g] ub{5 . k'gZrM uef{j:yfdf
b]lvPsf x]df]/f]O8x? aRrf kfPkl5 cfk}+m 7Ls x'g] u5{ . cGo pkrf/ k4ltx?df
:s]n]/f]y]/fkL, /a/ Aof08 nfOu];g kmf]6f]sf] u'n];g cflb kb{5g\ .
hl6ntfx?
/QmcNktf
x]df]/f]O8df lb;f u/]kl5 /ut hfg] k|lqmof nfdf] ;do;Dd sfod /x]df /utsf] sdL
eO{ /QmcNktf x'g] ;Defjgf /xG5 . To;}n], z+sf nfu]df /utdf /x]sf] x]df]Unf]lagsf]
k/LIf0f u/fO{ /QmcNktf eP jf gePsf] olsg u/L vfgf tyf pkrf/tk{m nfUg' h?/L 5 . sL6f0f'
;+qmd0fM sL6f0f'sf] ;+qmd0fsf sf/0f 3fp x'g ;S5 . o:tf] cj:yfdf k|lth}ljs
-P06Lafof]l6s_ cf}iflwx?sf] ;]jg ug'{kg{] x'g ;S5 . /]l8of] :jf:Yo sfo{qmddf ljut
b'O{ jif{df w]/} ;|f]tfx?n] Pp6} k|Zg ;f]Wg'ePsf] 5, Tof] xf]–zNolqmofkZrft\
klg lsg kfON; alNemof] < o;sf] sf/0f s] xf] eg] zNolqmof ubf{ ;a} /QmgzfnfO{
dfq zNolqmof ul/G5 . la/fdLn] dfly elgPsf ;fjwfgL vfgfkfg, Jofofd / Jojxf/
kl/jt{g gug{] xf] eg] k'gM kfON; b]vf kg{ ;S5 t/ ToxL 7fpFdf x'g] ;Defjgf eg] /xGg
.
kfON;sf] pkrf/
k4ltdf l;h afy k|f/lDes / pkof]uL pkrf/ k|lqmof xf] . o;df Pp6f af6fdf dgtftf]
kfgL /fv]/ To;df s]xL ldg]6;Dd a:g'kb{5 . l;h afyn] x]df]/f]O8nfO{ l56f] lgsf]
kfg{ d2t ub{5 . dgtftf] kfgLn] /Qm ;~rfng k|lqmofnfO{ k|efjsf/L agfP/ b'vfO,
;'lGgPsf] cj:yf / lrnfpg' aGb xF'b} hfG5 . o;n] /f]unfO{ rf8f] lgsf] kfb{5 . leqL
x]df]/f]O8eGbf aflx/L x]df]/f]O8sf] nflu l;h afy a9L pko'Qm b]lvG5 . k|To]s lbg
ug{' /fd|f] dflgG5 . l;h afy ;s]kl5 ;kmf / ;'lsnf] tf}lnofn] k'5]/ ;'Vvf
agfpg'kb{5 .
x]df]/f]O8sf]
;d:of xfd|f] ;dfhdf a9\bf] qmddf 5 . xfd|f] kl/jlt{t hLjgz}nL o;sf] Ps sf/0f
xf] . lxhf]cfh xfdL klZrdL /]i6'/]G6 z}nLsf] vfgkfgtk{m nfu]sf 5f}+ . df;'sf] ;]jg
a9fpFb} ;fydf cNsf]xn / r'/f]6 t cleGg cª\u aGb}5g\ . To;y{, ca dflysf ;a} s'/f
a'e]m/ x]df]/f]O8af6 tkfO{+–xfdL ;a} afFRg] / aFrfpg]tk{m nfUg' h?/L eO;s]sf] 5
.
50. WHAT IS CONSTIPATION ( कब्जियत के हो ? ) बच्न यसो गर्नुहोस !!! BY DR. SURYA B. PARAJULI, NEPAL
© डा. सूर्य पराजुली
वी. पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, नेपाल
परिचय
समयमै दिसा नहुनु वा दिसा हुँदा गाह्रो हुनु र कडा प्रकारको दिसा आउनुलाई कब्जियत वा दिसा गोटा पर्नु भनिन्छ । यस समयमा आउने कडा प्रकारको दिसामा साधारणतया भन्दा पानीको मात्रा कम पनि हुन्छ । कब्जियत वा दिसा गोटा पर्नु भनेको रोग होइन तर लक्षण हो । सामान्यतय शरीरको अन्य समस्याहरु जस्तो पाचन प्रणाली र पाचन प्रक्रियाको सम्बन्धमा मानिसको कम ध्यानाकर्षण हुने भएकोले नियमित रुपमा दिसा भएको छ वा छैन भनेर पनि थाहा नहुने अवस्था हुन्छ । यदि कुनै व्यक्तिले ३ दिनसम्म लगातार दिसा गरेको छैन अथवा दिसा गर्ने समयमा दुखेको वा गाह्रो भएको अनुभव गरेको छ
भने त्यसलाई कब्जियत भएको बुझिन्छ ।
कारणहरु
अनियमित रुपममा दिसा गर्ने बानी, कडा प्रकारका खानाहरु खानु, रेसादारयूक्त खानाहरु रोटी, मकै, ढिडो, सागसब्जी तथा फलफुलहरु कम खानु, गर्भावस्था, झोल पदार्थ कम खानु, लामो समयसम्म औषधीको सेवन गर्नु, व्यायामको कमी, लामो समयको पखालाको कारणले शरीरमा पानी सकिनु वा कम हुनु, इन्टेस्टाइनल अब्सट्रक्सन तथा पेट र आन्द्रा सम्बन्धि कुनै रोग हुनु, मानसिक तनाब, आन्द्राको क्षयरोग तथा क्यान्सर हुँदा दीर्घकालीन रुपमा कब्जियत हुन सक्ने हुन्छ ।
लक्षण तथा चिन्हहरु
दुई–तीन दिनमा एकपटक दिसा हुनु वा सो भन्दा बढी समयपछि दिसा हुनु, दिसा बस्दा मलद्वार दुख्नु, दिसा गर्दा मलद्वारमा रगत आउनु, पेट दुख्नु र फुल्नु, कपाल दुख्नु, दिसा बस्न गाह्रो हुनु, खान मन नलाग्नु पछि गएर पाईल्स पनि हुन सक्छ ।
उपचार तथा रोकथाम
प्रशस्त मात्रामा पानी एवं झोल खानेकुराहरु खाने । कम्तिमा पनि दिनमा ६–८ ग्लास पानी पिउनु पर्छ । खाना खाँदा रेशादारयुक्त खानेकुराहरु खाने गर्नुपर्छ जस्तै फलफुलहरु, हरियो सागपात, रोटी, गेडागुडी आदि । नियमित रुपमा शारिरिक ब्यायाम गर्ने ।नियमित रुपमा एउटै समयमा दिसा गर्ने बानी बसाल्नुपर्छ । जाँड, रक्सी तथा चुरोटको सेवन कम गर्ने वा गर्दै नगर्ने । लामो समयसम्म सेवन गरिने औषधीको मात्रा कम गर्ने ।गर्भावस्थामा बढ्दै गइरहेको बच्चाको चापले तथा अन्य हर्मोनहरुको कारणले गर्दा पनि कब्जियत हुन सक्दछ। तसर्थ यस समयमा सामान्य हिड्डुल गर्ने तथा खानापानमा उचित ध्यान दिनु पर्दछ ।बृद्धावस्थामा पनि शारिरिक रुपमा कमजोरी हुनु, सरसफाई कम हुनु, व्यायामको कमी तथा खानापानमा त्यति रुचि नहुनु तथा अन्य विविध कारणले गर्दा कब्जियत हुने गर्दछ । यी समस्याहरुको समयमै पहिचान गरी रोकथाम गर्नु पर्दछ । यदि अन्य कारणहरु छन् र माथि उल्लेखित विधिहरुले समस्या समाधान हुन नसकेमा डाक्टर कहाँ गई जाँच गराउनु पर्दछ ।
Subscribe to:
Posts (Atom)