सामाजिक कुरीति र संस्कारले गर्दा क्षयरोग सामाजिक समस्या रहेको र पूर्ण छुटकारा पाउन सबैले हातेमाले गर्नु पर्दछ/
जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त आयोजनामा आज विश्व क्षयरोग दिवस को अवसरमा रयाली र गोष्ठी सम्पन्न भएको छ / महिला स्वास्थ्य स्वयंसेविकाहरुको व्यापक उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानका विधार्थी, प्रशिक्षक तथा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो/ कार्यक्रममा प्रतिष्ठानका डेपुटी हस्पिटल डाईरेक्टर डा. पशुपति चौधरीको उपस्थिति रहेको थियो भने क्षयरोग कार्यक्रमा कोअडीनेटर
डा. दिपक यादवले सम्बोधन गर्नु भएको थियो/
हेर्नुहोस थप तस्बिरहरु....................
डा. दिपक यादवले सम्बोधन गर्नु भएको थियो/
हेर्नुहोस थप तस्बिरहरु....................