Followers

प्रकाशित भएका बिषयबस्तुहरु (Published in This Web-Blog)

162. Dengue Education Campaign 2013/2014 (जनहितका लागी डेंगी शिक्षा अभियान २०१३/२०१४) by Dr Surya Parajuli


प्रश्न: जनहितका लागी डेंगी शिक्षा अभियान के हो र किन ??
उतर :  नेपाल मेडिकल भोलिन्टियर सोसाईटी, मुलमर्म “तपाई हामी सबै मिली,स्वस्थ नेपाल झिलिमिली” लिएको एउटा यस्तो समुह हो, जसले स्वेच्छिक रुपमा बिभिन्न सहृदयी ब्यक्तित्वहरु र संघ सस्थाहरुको सहयोग र सहकार्यमा नेपाली गाउ,समाज,कुना ,कन्दरा र हेपिएका अपहेलित बस्ती बाट स्वास्थ्य चेतनाको दियो बाल्दै जाने अभिप्राय लिएको छ । यो यौटा नयाँ सोच मात्र होइन, नयाँ शुरुवात पनि हो 
जनहितका लागी स्वास्थ्य शिक्षा अभियान २०१३/२०१४ अन्तर्गतको एउटा पाटो जनहितका लागी डेंगी शिक्षा अभियान पनि हो। डाक्टर सूर्य पराजुली नेपालका डेंगी रोग अनुसन्धानकर्ता हुनुहुन्छ, साथै डेंगी जनशिक्षा अभियानका प्रणेता,उहाकै नेतृत्वमा यो अभियान सुरु भयो  हामीले पुर्बी नेपालबाट यो अभियान सुरु गरि सकेका छौ । यस कार्यक्रममा तपाई पनि सहकार्य गर्न सक्नु हुने छ। आऔ, हातेमालो गरौ। नयाँ काम शुरु गर्न  कहिले ढिलो हुने छैन 
                      =====================================================




=====================================
डेंगी शिक्षा अभियानको न्युज कभरेज
=====================================
2014.Jan.03_Blast 


===================================
2014.Jan.03_Pratidin


================================
2014.Jan.03_Purba sandesh

=====================================
2014.Jan.04_mechinagaronline


==========================
2014.Jan.04

==========================
2014.Jan.04_Janasamsad

============================
2014.Jan.06_Blast
=======================
2014.Jan.7 _Nagarik 
=================================
2014.Jan.7 _Sajhamanch
-----------------------------------------------------------
कार्यक्रम भाग -१
दमक 

मुनाल बचत तथा सहकारी संस्थाका अध्क्षय र नेक्स्ट जेनेरेसनका
प्राचार्य खड्ग गिरी कार्यक्रमको तयारी गर्दै 



दमकमा आयोजित कार्यक्रममा सहभागीहरु 


                             


डेंगी शिक्षा अभियानकर्ता डा . सूर्य पराजुली, खड्ग गिरी लगायत 






कार्यक्रम भाग -२
काकरभिट्टा



FLEX सहकार्य मेची बस ब्यबसायी संघ, काकरभिट्टा,झापा 

कार्यक्रमको सुरुवात गरिदै बाल जागरण मंच , काकरभिट्टाका साथी


अभियान बारेमा जानकारी गराउदै ज्ञान नाथ गौतम 

कार्यक्रममा सहभागीहरु 

कार्यक्रममा सहजीकरण गर्नु हुदै डेंगी अनुसन्धानकर्ता डा. सूर्य पराजुली 

साथिहरु यो एडिज लामखुट्टे हो 




कार्यक्रमलाई सम्बोधन गर्दै नाईट चेस क्लबका अध्यक्ष दिलिप सर 

कार्यक्रमलाई सम्बोधन गर्दै श्री प्रसाद मैनाली सर 


कार्यक्रमलाई सम्बोधन गर्दै ....................पार्टीका केन्द्रीय सदस्य 

कार्यक्रममा सहभागीहरु तस्बिर खिचाउदै 














रेडियो सर्गमका प्रबन्धक पत्रकार ज्ञानेन्द्र सर लगायत